चित्रमा मनमाेहक पोखरा
पहाडको फेँदमा समथर भू–भाग छ, बीचमा पोखरी र वरिपरि मानव बस्ती। केही घरहरूबाट धुँवा उडिरहेका छन् भने बादल लागेको आकाशमा चराहरू उडिरहेका छन्।
भारतीय टोलीको सुझाव– नेपालको चलचित्र नगरी बनाउन गोरखाको पालुङटार र धादिङका सल्यानटार उत्तम
भारत एक्सेल ग्रुपका प्रमुख तथा जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज लिमिटेडका अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिक व्यक्तित्व अमर सिंह तथा वरिष्ठ सिने कलाकार जया प्रदासहितको टोलीले स्थलगत अध्ययनपछि काठमाडौँ फर्केर प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार भेट गरेको छ।