HimalKhabar.com :: A Complete Nepali Political News Portal
संस्कृति
नेपाली चेतनप्रवाहका अनुहार कुनै एक वंश, व्यक्ति, वाद वा विचारधारा वर्तमान नेपाल निर्माणको जग होइन। बरु पृथ्वीनारायणको भौगोलिक एकतापछि ‘रामायण’ मार्फत भानुभक्तले शुरु गरेको नेपालीजनलाई भावनाको एकतामा बाँध्ने यत्न आजपर्यन्त जारी छ।