प्रत्येक ठाउँ, पिटर नाउँ
पिटर दाइको जीवन कहिल्यै सोझो रेखामा हिंडेन । सौखका खातिर संगीत, विद्यालय र कलेजको अध्यापन, रेडियो नेपालको सेसन म्युजिसियन, निर्माण कम्पनीमा काम, क्यासिनोमा ब्ल्याकज्याक क्रुपियरको नोकरी तथा जीवनपर्यन्तको पत्रकारिता एवं साहित्यिक लेखन, पिटर दाइले एक जीवनलाई धेरै रङ्गमा बाँच्नु भयो।
बन्दाबन्दीमा व्यस्तताले सिर्जनशील बनाएको छः निशा शर्मा
विविधतायुक्त भूमिकामा अभिनय गर्नसक्ने सशक्त रंगकर्मी निशा शर्माले यो बन्दाबन्दीको समयलाई कसरी उपयोग गरिरहेकी छिन् ? हिमालखबरकी नुनुता राईले उनीसँग गरेको कुराकानीः