गथांमुगःमा किन गरिन्छ भूतको पूजा ?
प्राचीन नेवार पर्व गथांमुगःलाई कहीं घण्टाकर्ण त कहीं गठेमंगल ‘न्वारान’ गरी अनेक कथा रच्न थालिएको छ। जुन सर्वदा गलत मात्र होइन, अपव्याख्या पनि हो।
‘शहीद’ समाचार, नाला बनेको वागमती र कोटेश्वरको केटो
नोवल पुरस्कार विजेता टर्किस लेखक ओह्रान पामुकले ‘इस्तानबुल’ शीर्षकको निबन्धमा लेखेका छन्, “मेरो निम्ति संसारको केन्द्र भन्नु नै इस्तानबुल हो, जहाँ म जन्मिए र हुर्किएँ। त्यसैले मेरा लेखनका पात्र यसै शहरका गल्ली, चोक, मस्जिद, मान्छे र भुस्याहा कुकुर आदि हुन्।” पामुक झैं पराजुलीका निम्ति संसारको केन्द्र अर्थात् इपिसेन्टर कोटेश्वर हो।