HimalKhabar.com :: A Complete Nepali Political News Portal
संस्कृति
जंगबहादुर राणाको स्त्री–मोह रक्तरञ्जित कोतपर्व मच्चाएर सत्तामा आएका जंगबहादुर राणा धूर्त, दुस्साहसी अनि दुर्लभ शासक मात्र थिएनन्, स्त्री–आसक्त पनि थिए । उनका आधिकारिक पत्नी नै ४२ जना थिए, त्यस अलावा शहरका राम्री केटी पनि पहिले उनैलाई चाहिन्थ्यो।  
राँगामाटीकी तरूनी साँच्चै रुप कथाकी परी थिइन् तिनी। सोह्र वर्षीया जोवन, सलसलाउँदो उज्ज्वल चेहरा, ठुल्ठूला आकर्षक आँखा, अन्तर मुस्कान लुक्न नसक्ने कलिला चञ्चल दुई ओठ, लहराउँदै फैलिएको गाढा कालो कपाल, पातलो चादरभित्र निसास्सिरहेका योवन मिटर।