मङ्सिरमा भाइटीका लगाउनुहुन्न भन्ने हल्लाका पछि नलाग्न पञ्चाङ्ग समितिको आह्वान
नेपाल पञ्चाङ्ग निर्णायक समितिले १ मङ्सिरमा परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ।
ला बास्सीबाट गोर्खाली बह
प्रथम विश्वयुद्ध लड्न पहिलो पटक फ्रान्सको ला बास्सी पुगेका थुप्रै गोर्खाली सैनिक कहिल्यै घर फर्किएनन्। तर, उनीहरूमध्ये कतिपयको डायरी भने शत्रुपक्षका एक सैनिकले संकलन गरेका रहेछन्, जहाँ गोर्खालीको वीरता, खुकुरीको चमत्कार र देशको सम्झना गरिएको छ।