HimalKhabar.com :: A Complete Nepali Political News Portal
संस्कृति
भद्रकालीस्थित राणाकालीन सत्तललाई परम्परागत शैलीमै जीर्णोद्धार गर्न माग श्री लुँमधि अजिमा (भद्रकाली) परिसरमा रहेको सत्तल राणाकालमा जे-जस्तो शैलीमा थियो, त्यही शैलीमा जीर्णोद्धार गर्न नागरिक अगुवाले माग गरेका छन्।
विदेशबाट भगवान् फर्काउने सूत्र ‘सम्पदा कूटनीति’ चोरी भएर विदेश पुगेका कलाकृति फर्काउन नेपालले ‘सम्पदा कूटनीति’ थाल्नुपर्ने विज्ञहरूको निष्कर्ष छ।