HimalKhabar.com :: A Complete Nepali Political News Portal
संस्कृति
दिवंगत पितालाई अर्पण गर्दै अलका आत्रेय चूडालको ‘निनाद वल्लरी’ चूडालले आफ्ना दिवंगत पिता साहित्यकार विष्णुराज आत्रेय ‘लाटो साथी’ को प्रथम वार्षिकीमा पितालाई अर्पण गरेर लेखिएको शोककाव्य हो, ‘निनाद वल्लरी’।
के लिच्छविकाल 'स्वर्णयुग' नै थियो ? लिच्छविकाललाई स्वर्णयुग मान्दा यहाँका आदिवासी जनजातिहरूको सांस्कृतिक योगदान एवम् मल्लकालीन नेवारी सभ्यताको देनलाई इतिहासमा कहाँनेर राख्ने भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ।