अंग्रेजीबाट लतारिएको नेपाली भाषा
शब्द निर्माण गर्दा हुन्छ र निर्माण गर्नु पनि पर्छ, आफ्नो भाषाको भण्डारलाई भरिपूर्ण बनाउने हो भने। नत्र अर्काको भाषाको भरौटे र लाचार छाया मात्र रहन जान्छौं।
के पृथ्वीनारायण शाह इसाईप्रति द्वेष राख्थे?
किताबमा महेशराज पन्तले कुरा नचपाई स्पष्टसँग आफ्ना धारणा राखेका छन्। यसो गर्दैगर्दा उनी अन्य बौद्धिकप्रति निर्मम बनेका सन्दर्भ अनेक छन्।