समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
काठमाडौंमा एमालेको प्रदर्शन
कबीर नेपालको आत्मा खिच्न चाहन्छन्
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
रसुवागढीको बिजुली राष्ट्रिय प्रसारणमा जोडियो
दुई करोड ठगीको आरोपमा थईन्द्र रिजाल पक्राउ
वृत्तचित्रबाटै मानवीय भावना बुझ्न पाएँ : कबीर खान
नक्कली डाक्टर बीपी तिम्सिनाको फर्जी उपचार
कोपमा नेपाल कति सफल?
चौधरी समूहले तिरेको कर कति हो?
नेपाल सरकारलाई फलस्तीनी जनताको पक्षमा उभिन आग्रह
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
कला
मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरू
हिमालखबर
नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १०औं संस्करण काठमाडौंमा शुरू भएको छ।
स्थानीय सरकारलाई सचेत गराउन ‘रंगपालिका’को प्रदर्शनी
स्थानीय सरकारले गर्नुपर्ने कार्य तथा भए गरेका विकृति विसंगतिमा केन्द्रित रहेर तयार पारिएका कार्टुन तथा चित्रको प्रदर्शनी गरिएको छ।
समाजलाई राम्रोसँग नबुझेको मान्छेले राम्रो फिल्म बनाउन सक्दैन: प्रकाश झा
भारतीय निर्देशक प्रकाश झाले राम्रो फिल्म बनाउन समाजलाई राम्रोसँग बुझ्नुपर्ने बताएका छन्।
किम्फमा ३० देशका ६० फिल्म
आगामी साता आयोजना हुने काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)मा ३० देशका ६० फिल्म प्रदर्शन गरिने भएको छ।
प्रवासीको भावनामा मिसिँदै दुबईमा नेपथ्यको कन्सर्ट
अवसरको खोजीमा विदेशिएका नेपालीलाई संगीत मार्फत उनीहरूको पहिचानसँग जोड्न पुगेको नेपथ्यले दुबईको विशाल परिसर ‘अल नासेर लिजरल्यान्ड’ मा कन्सर्ट गरेको हो।
कलामा पीडाको गहिराइ
फाबिएन फ्रांकटले बनाएका चित्रहरू परम्परागत रूपमा 'सुन्दर' भन्न सुहाउँदैनन्। सुन्दरता फ्रांकटको लक्ष्य पनि होइन। उनी भन्छिन्, "सुन्दरताले मन छुन्छ, म आत्मालाई छुन चाहन्छु।"
महामारीपछि पहिलो विदेश यात्रामा जाँदै नेपथ्य, दुबईमा गुन्जिने
नेपथ्य ब्यान्डले यूएईको दुबई शहरमा आगामी नोभेम्बर ६ मा साङ्गीतिक प्रस्तुति गर्ने भएको छ।
टिकटकमा बढ्दाे पाइरेसी
चलचित्र ‘ए मेरो हजुर ४’ र ‘कबड्डी ४’ पछि ‘झिँगेदाउ’ लाई टिकटकले समस्या दिइरहेको छ।
‘ऐना झ्यालको पुतली’ को सन्देश
फिल्म हेरिसकेपछि एक जना किशोरीले भाग्य र नियतिसामु आत्मसमर्पण गर्नुपर्ने सन्देश ग्रहण गरे के फिल्मले समाजका निम्ति केही दिएको ठहरिन्छ?
नेपथ्यले ल्यायो पाँच दशक पुरानो गीत
पाँच दशकअघि लेखिएको गीतलाई नेपथ्यले नयाँ प्रस्तुतिका रूपमा ल्याएको छ।
नेपाली वृत्तचित्रलाई इटालीमा पुरस्कार
नेपाली वृत्तचित्र ‘सर्भाइभल: लिभिङ थ्रु कोभिड’ इटालीमा पुरस्कृत भएको छ।
धनगढीमा भ्रष्टाचार विरोधी कार्टुन प्रदर्शनी
कैलालीको धनगढीस्थित कैलाली जनपुस्तकालयमा भ्रष्टाचार विरोधी कार्टुनको प्रदर्शनी गरिएको छ।
‘ऐना झ्यालको पुतली मेरै घरपरिवारको कथा हो’
‘फिल्मको बुबा पात्र पनि बुबालाई नै छानेको छु। दुर्घटनामा परेपछि मानसिक समस्या देखियो, धेरै मदिरा पिउन थाल्नुभयो।’
कलामा मिथिला क्षेत्रको जनजीवन
काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा मिथिला क्षेत्रको जनजीवन झल्काउने मिथिला चित्रकलाको प्रदर्शनी भइरहेको छ।
भदौ २४ र २५ मा किताब जात्रा
लेखक र पाठकबीच विमर्श हुने किताब जात्रामा यस वर्ष भाषा, साहित्य, सिनेमा, समाज, ब्यांकिङ लगायत विभिन्न क्षेत्रका व्यक्तिहरू समावेश हुने १४ वटा सत्र रहनेछन्।
रंगमञ्चमा ‘धूमधामको घुमघाम’
हिमालखबर
चर्चित बालपुस्तक ‘धूमधामको घुमघाम’ मा आधारित नाटक मञ्चन गर्न थालिएको छ।
जदौ पुरस्कार महावीर पुनलाई प्रदान
साहित्यकार तथा सञ्चारकर्मी ‘जदौ’ दाहाल यज्ञनिधिको नाममा स्थापना भएको पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई प्रदान गरिएको छ।
विष्णु माझीले ल्याइन् ‘चरी जेलैमा-२’
लोकगायिका विष्णु माझीले तीजको अवसरमा नयाँ गीत ‘चरी जेलैमा-२’ ल्याएकी छन्।
कथाले पुरस्कार पाएको १० वर्षपछि आउँदै ‘राधा’
कथाले अन्तर्राष्ट्रिय पुरस्कार पाएको १० वर्षपछि नेपाली फिल्म ‘राधा (द सेक्रेट अफ राधा)’ प्रदर्शनमा आउन लागेको छ।
कृति अवार्डस् भदौ २६ मा हुने
नेपालको विज्ञापन सिर्जनशीलतालाई सम्मान गर्ने कृति अवार्डस्को १२औं संस्करण भदौ २६ गते हुने भएको छ।
हँसाएरै जुट्यो मुगुको स्कूललाई सहयोग (तस्वीरहरू)
सगरमाथा आरोही एवं स्ट्यान्ड अप कमेडियन शैली बस्नेतले हँसाएरै मुगुको विद्यालयका लागि सहयोग जुटाएकी छन्।
साहित्यकार घिमिरेको ‘साबिती’ नाटक मञ्चन हुँदै
साहित्यकार जगदीश घिमिरेको उपन्यास ‘साबिती’ आधारित भएर नाटक मञ्चन हुन लागेको छ।
नेपाल-अमेरिका चलचित्र महोत्सवमा १२ देशका फिल्म
अमेरिकाको मेरिल्यान्डमा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा यस वर्ष १२ देशका फिल्म देखाइने भएको छ।
ऋतु कँडेलको ‘कहाँ हो तिम्रो मावल?’
गायिका ऋतु कँडेलले ‘कहाँ हो तिम्रो मावल?’ बोलको रोइला भाकाको गीत ल्याएकी छन्।
शिल्पी थिएटरमा किंग्स् कलेजका विद्यार्थीको ‘त्रयम्’
काठमाडौंको किंग्स् कलेजका विद्यार्थी अभिनीत नाटक ‘त्रयम्’ शिल्पी थिएटरमा मञ्चन भइरहेको छ।
आईएएमएफको सञ्चालक समितिमा वसन्त थापा
इन्टरनेशनल एलायन्स अफ माउन्टेन फिल्म (आईएएमएफ) को सञ्चालक समितिमा नेपालबाट वसन्त थापा चयन भएका छन्।
कविता पढ्ने र सुन्ने डिजिटल डबली 'ई–कविता’ को शुरूआत
नेपाली कविताहरू अनलाइनमा पढ्न र सुन्न पाइने नयाँ प्लेटफर्म 'नेपालय ई-कविता' सञ्चालनमा ल्याइएको छ।
ओलम्पिक स्वर्ण विजेताको कथालाई रामबहादुर ट्रफी
साढे सात दशकअघिको लन्डन ओलम्पिकमा स्वर्ण पदक विजेता भारतीय हकी खेलाडीको कथामा बनेको वृत्तचित्र ‘लङगिङ’ ले रामबहादुर ट्रफी जितेको छ।
ऊर्मि अर्थात् पूर्णबहादुर
गुरुङ पुस्तकलाई आफ्नै सन्तान जसरी माया गर्छन् जसले उनलाई दिवङ्गत छोराको सम्झना गराउँछन्। भन्छन्, “यी किताबसँग खेल्दा, छोरासँगै खेलिरहे जस्तो लाग्छ।”
फिल्म साउथएशिया महोत्सव प्रारम्भ, यी हुन् प्रदर्शन हुने आठ देशका ७१ वृत्तचित्र
वृत्तचित्र महोत्सव ‘फिल्म साउथएशिया २०२२’ बिहीबार ललितपुरमा प्रारम्भ भएको छ।
Previous
2
3
4
5
6
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.