समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
चीन भ्रमणका लागि पूर्व प्रधानमन्त्रीले के दिए सुझाव? (भिडिओ)
पूर्वानुमान अनुसार नै धितोपत्र बोर्डमा सन्तोषनारायण
फिल्म साउथएशियामा ‘सिक्स-ए आकाश गंगा’ बन्यो उत्कृष्ट फिल्म
बर्दियामा चार अर्ब लगानीमा टायल उद्योग, आयात विस्थापित हुने
प्रदेशमा पनि केन्द्रकै रोग : विकास योजनाको ठेक्कापट्टा हुन्छ, काम हुँदैन
सुनको मूल्य एकै दिनमा १५ हजार नौ सय घट्यो
उपनिर्वाचनमा सार्वजनिक बिदा दिनु : निर्वाचन आयोग
दलित महिलाहरूले हाँकेको होमस्टे
चर्किएकै कक्षाकोठामा लेखपढ (भिडिओ)
सुनचाँदी सस्तो हुने
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
कला
अमिताभकी छोरीको ‘डेव्यु’ विज्ञापन रोकियो
हिमालखबर
गदाल, क्षेत्री र राणालाई छिन्नलता पुरस्कार
गायिका संगीता प्रधान राणालाई पनि सो पुरस्कारबाट सम्मान गरिएको थियो। राणालाई पनि ५० हजार तथा सम्मानपत्र प्रदान गरियो।
डा. केसीको पक्षमा बुटवलमा सडक कविता
चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा, माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन लगायतको माग गर्दै बुटवलमा साहित्यकारहरुले सडकमा कविता वाचन गरेका छन् ।
ऋतिक रोशन र टाइगर श्राँफ पहिलो पल्ट एउटै फिल्ममा
सिद्धार्थ आनन्दका अनुसार फिल्मको सुटिङ स्पेन, जर्जिया, इटली, पोर्चुगल र स्विडेनमा हुँदैछ। फिल्मको केही भागको सुटिङ भारतमा पनि हुनेछ। सिद्धार्थ आफ्नो आगामी फिल्म बलिउडको सबैभन्दा ठूलो एक्सन–थ्रिलर हुने दावी गरेका छन्।
श्रीदेवीकी छोरी जाह्नवी नयाँ रेकर्ड राख्दै
फिल्मले भारतको मुख्य शहर तथा आन्ध्र प्रदेशमा राम्रो व्यापार गरेको छ। दुई दिनभित्र फिल्मको व्यापार १९ करोड ७५ लाख पुगेको छ। फिल्मले पहिलो साता ३० करोड बराबर व्यापार गर्न सक्ने तरणले बताएका छन्।
‘सिंघम’ रिलिजको ७ वर्ष पुरा, साढे ४ महिनामा तयार भएको खुलासा
सिंघममा देवगनले इमान्दार र बहादुर पुलिस अफिसरको भूमिका निर्वाह गरेका थिए, जसलाई अन्यायविरूद्ध लडेको देखाइएको थियो।फिल्मले २ सय करोडभन्दा बढी कमाइ गरेको थियो।
भारतीय टोलीको सुझाव– नेपालको चलचित्र नगरी बनाउन गोरखाको पालुङटार र धादिङका सल्यानटार उत्तम
भारत एक्सेल ग्रुपका प्रमुख तथा जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज लिमिटेडका अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिक व्यक्तित्व अमर सिंह तथा वरिष्ठ सिने कलाकार जया प्रदासहितको टोलीले स्थलगत अध्ययनपछि काठमाडौँ फर्केर प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार भेट गरेको छ।
ऋतिक र कंगनाको भिड्न्त अब फिल्ममा पनि
कंगनाले २०१६ मा एउटा साक्षात्कार कार्यक्रममा ऋतिकतर्फ संकेत गर्दै मुर्ख पूर्व प्रेमी भनेपछि दुवैबीच वाक–युद्ध सुरु भएको थियो। दुवैले एक–अर्कालाई कानुनी नोटिस पनि पठाएका थिए।
आमिरको ‘पीके’ लाई कडा टक्कर दिँदै ‘सञ्जु’
सञ्जुले अहिलेसम्म ३ सय २६ करोडभन्दा बढी कमाइ गरिसकेको छ। तेस्रो साता पनि यसको कूल कमाइ ३१ दशमलव ६२ करोड रह्यो। सञ्जुको सफलता चौथो साता पनि यस्तै रहे आमिर खानको ‘पीके’ लाई उछिन्ने पक्का छ।
मुम्बईमा अर्को अभिनेताको गाडीबाट तीन घाइते
मुम्बईको सडकमा सलमान खानले पनि नशाको अवस्थामा गाडी डिवाइडरभन्दा माथि चढाएका थिए। यतिबेला फुटपाथमा सुतेका व्यक्तिहरूको ज्यान गएको थियो। सिद्धार्थको यो दोस्रो सडक दुर्घटना हो। सन् २०१४ मा पनि यस्तै घटना भएको थियो।
पेरिस ज्याक्सनको शरीरको ट्याटु फेरि गायब
केही दिन अगाडि नयाँ ‘फोटो सुट’ का क्रममा उनको शरीरमा भएको ट्याटु एकाएक गायब भएपछि उनको प्रसंसक अहिले चकित परेका छन्। ज्याक्सनले आफ्नो शरीरमा ५० भन्दा बढी ट्याटु खोपेकी थिइन्।
लाहुरेले देखेको मुगलान
नेपाली जनजीवनमा भिजेको शब्द हो, मुगलान । अहिले आएर मुगलानको दायरा झनै फराकिलो भएको छ । हिजो नेपालीको मुगलान भारत, बर्मा, भूटानसम्म थियो । आज मुगलान विस्तार भएको छ– छिमेकी मुलुक भारतदेखि दुनियाँको सबै कुना–कन्दरासम्म ।
यस्ता छन्, बलिउडमा जमेका ५ पाकिस्तानी कलाकार
भारत र पाकिस्तानबीच सीमा विवादलाई लिएर अझै विवाद मत्थर भएको छैन। तर, पाकिस्तानी नायिकाले भने भारतीय सिनेमा उद्योग बलिउडमा आफ्नो प्रतिभाले तहल्का पिटेका छन्।
‘लिखे जो खत तुझे’ गीतका लेखक गोपालदास रहेनन्
प्रियंका चोपडाको सम्बन्ध ११ वर्षे कान्छो केटासँग
गत साता ‘एल’ ले प्रकाशित गरेको रिपोर्टमा प्रियंकाकाे न्युयोर्कस्थित अपार्टमेन्टमा निकको बसाइँ सरेपछि दुबै सँगै बस्दै आइरहेका थिए।
हिना खानमाथि गहना ठगीको आरोप
हिमालखबर
चोभारमा मञ्जुश्रीको नाममा धार्मिक सांस्कृतिक महोत्सव हुँदै
अयोजक संस्थाले दिएको जानकारी अनुसार साउन १३ देखि २१ सम्म आयोजना हुने यो महोत्सवमा विभिन्न कार्यक्रम हुनेछ।
नेपथ्यको ‘गाउँ गाउँबाट उठ’ सार्वजनिक
श्याम तमोटले लेखेको ‘संकल्प गीत’ का रुपमा लोकप्रिय यस सिर्जनालाई नेपथ्य ब्याण्डले एक दशक अघिदेखि आफ्नो हरेक कन्सर्टमा सुनाउँदै आइरहेको थियो।
नाटकमा समर्पित संगीता
मञ्चमा नाटक देखाउने संगीताको आफ्नै जीवन पनि नाटक भन्दा कम छैन ।
इतिहासको विनिर्माण
‘सामान्य ज्ञान’ का पुस्तकहरूमा सोधिएका यी प्रश्नमा एउटै उत्तर भेटिन्छ– रणजित मल्ल । तर रणहार भन्छ, ऐनामा आफ्नो अनुहार हेर्ने अवसर रणजितका बुबा भूपतिन्द्रले नै पाइसकेका थिए ।
मदन पुरस्कारका लागि आठ पुस्तकको सूची सार्वजनिक
मदन पुरस्कार गुठीले २०७४ सालको लागि आठ वटा श्रेष्ठ पुस्तकको सूची सार्वजनिक गरेको छ ।
चीन देखाउने आँखीझ्याल
पूर्वदेखि पश्चिमसम्म करीब १४०० किलोमिटर साँध–सिमाना जोडिएर पनि अधिकांश नेपालीका लागि चीन विरानो मुलुक जस्तै छ ।
जेनिथ ब्याण्डको पुनरागमन
जेनिथ ब्याण्डले नेपाली सांगीतिक क्षेत्रमा पुनरागमन गरेको छ ।
सिने संगीतमा लोक लयको पुनरागमन
लोक लयका गीत सहितका चलचित्रले व्यापारिक सफलता पाएसँगै नेपाली सिने संगीतमा लोक लयको पुनरागमन भएको छ ।
सियासी शायर
उर्दू जुवानका खातिर आफ्नो ठाउँमा अरुलाई पठाउने खयाली आज रहेनन् । लाग्दैछ– बाँकी नेपालले पनि खयाली गएको ‘ख्याल’ नै गरेन ।
अबको एकेडेमी
एकेडेमी भनेको के हो र त्यहाँ कस्ता व्यक्तिहरू पुग्नुपर्छ भन्ने कुरामा ध्यान नदिएसम्म तिनलाई गाभ्नु र फुटाउनुको अर्थ देखिन्न ।
रौनियारले जिते अन्तर्राष्ट्रिय फोटो प्रतियोगितमा तेस्रो पुरस्कार
यूरोपियन कमिसन अन्तर्गतको अन्तर्राष्ट्रिय साझेदारी र विकास निर्देशनालयले आयोजना गरेको फोटो प्रतियोगितमा नेपालका ईश्वर रौनियारले तेस्रो पुरस्कार प्राप्त गरेका छन् ।
सुकर्म संगीत समूह युरोपमा
सुकर्म संगीत समूह सांगीतिक यात्रा लिएर युरोप यात्रामा निस्किएको छ ।
सिंहदरबारको दोस्रो शृृंखला आउँदै
सर्च फर कमन ग्राउण्डले टेलिशृंखला ‘सिंहदरबार’को दोस्रो संस्करण ल्याउने तयारी गरेको छ ।
अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी १८ जेठदेखि
२२औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी १८ जेठदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।
Previous
24
25
26
27
28
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.