HimalKhabar.com :: A Complete Nepali Political News Portal
कला
रणवीर-दीपिकाको विवाहको मिति तय प्रेम सम्बन्धमा रहेका बलिउड स्टार रणवीर सिंह र दीपिका पादुकोणको विवाह लामो समयदेखि बलिउडमा चर्चाको विषय बनिरहेको छ । यसै क्रममा यी दुईबीचको विवाहको मिति तय भएको खबर आएको छ ।
काजोल भन्छिन्- नारीप्रधान फिल्ममा मलाई विश्वास छैन अभिनेत्री काजोलले आफूले नारीप्रधान फिल्ममा नभई राम्रो फिल्म र स्क्रिप्टमा विश्वास गर्ने बताएकी छन् ।