समाजले विवाह नामको संस्थामा महिलाहरुलाई कमजोर बनाएको छ : कल्की कोचलिन
फ्रेन्च अभिनेत्री तथा लेखक कल्की कोचलिनले एक दशकयता भारतलाई कर्मथलो बनाएकी छन्। ३४ वर्षीया अभिनेत्रीले बलिउडका व्यावसायिक र नयाँ धारका सहित करीब दुई दर्जन फिल्ममा अभिनय गरिसकेकी छन्।