जागरण चित्रकला
कलाकार रञ्जु यादवले समाजमा व्याप्त विकृति, विसंगति र अन्यायलाई मिथिला चित्रकला मार्फत प्रहार गरेकी छन् ।
सम्मेलनको मुखमै बन्ला त समानान्तर प्रलेस ?
प्रलेस सम्मेलनको पूर्वसन्ध्यामा वैचारिक र नेतृत्वका साथै समानान्तर वा बेग्लै साहित्यिक संस्थाको बहस उत्पन्न भएको छ ।