HimalKhabar.com :: A Complete Nepali Political News Portal
कला
मौन संवादमा ‘रोज’ ले कहेको यशोधराको कथा सिद्धार्थ गौतम दरबार छोडेर निस्केपछि सुत्केरी यशोधरा कस्तो अन्तर्द्वन्द्वमा बाँचिन् होला? कलाकारद्वय दिया मास्के र सरिता साहले नाटक ‘रोज’ मार्फत यशोधराको त्यही मनोभाव कहेका छन्।
सोरठी : जैसिंगे राजाको वैराग्यकथा लोकगाथा विविध समुदायको साझा सम्पदा हो। जुन जुन संस्करणमा ती लोकगाथा छन्, ती सबैलाई मनन गर्नुपर्ने र स्विकार्नुपर्ने हुन्छ।