कहिले राजा भएका थिए महीपति सेन?
महीपतिले ताप्लेजुङको चाँगे क्षेत्रका लिम्बू राजा सूचीका नाममा वि.सं. १७५४ साउनमा जारी गरेको मोहरले उनी बाबुराम आचार्य सहितका ऐतिहासिकहरूले लेखेको भन्दा दश वर्षअघि नै विजयपुरको राजा भएको प्रमाणित हुन्छ।
४२ वर्षपछि भगवानबहालमा फर्किए नागराज
काठमाडौंको नक्सालस्थित भगवानबहालमा ४२ वर्षपछि नागराजको मूर्ति पुन:स्थापना गरिएको छ।