HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
‘क्यामेराको लेन्स पुरुष सांसदतिर मात्र किन फर्किन्छ?’ एउटै प्रक्रियाबाट निर्वाचित भए पनि महिला र पुरुष सांसदहरूप्रति फरक फरक व्यवहार हुने गरेको भन्दै महिला सांसदहरूले गुनासो गरेका छन्।
एमालेले माग्यो तीन मन्त्रीको राजीनामा नेकपा (एमाले)ले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, संस्कृतिमन्त्री सुदन किराती र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ।