सहकारी ठगीलाई लिएर राष्ट्रिय सभा बैठक आज पनि अवरुद्ध
सहकारी ठगी प्रकरणलाई लिएर राष्ट्रिय सभाको शुक्रबारको बैठक पनि अवरुद्ध भएको छ।
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाको ह्वीप
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले ह्वीप जारी गरेको छ।