समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
बीआरआई सहकार्यको फ्रेमवर्कमा नेपाल-चीनबीच हस्ताक्षर
रोमाञ्चक खेलमा काठमाडौंको जित
फिल्मको कथा जस्तै बाँचेका नारायणगोपाल
लक्ष्मी सनराइज ब्यांकको ‘डिजिटल डिसेम्बर’ अभियान
राष्ट्रपति पौडेल अस्पताल भर्ना
एआईले खर्लप्पै खाइदेला पत्रकारको पेशा ?
ऊर्जा क्षेत्रको विकासबारे तस्वीर प्रदर्शनी
धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा उडाइएको सुशासनको धज्जी !
नक्कली डाक्टर बीपी तिम्सिनाको भुलभुलैया
पूर्व-पश्चिम रेलको दुष्कर बाटो
सम्पादकीय
किरण नेपाल
सुधार या अवसान
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका बेथिति अन्त्य गर्ने सुधारको काम शुरु गर्ने कि, आफ्नै अवसान रोज्ने ? निर्णय राजनीतिक नेतृत्वकै हातमा छ । नेपालीलाई विदेशी बनाएर भर्ना गर्ने मेडिकल कलेज संचालकहरूको ‘नेपाली विद्यार्थीलाई स्वदेशमै डाक्टर बनाइरहेको’ दाबीलाई झूटो सावित गरेको त छ नै सँगै मुलुकको चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको दुर्दान्त अवस्थालाई पनि उदांगो पारिदिएको छ । आम नेपालीको स्वास्थ्यमा जोडिएको यो बेथिति कहिलेसम्म ? स्वास्थ्य क्षेत्रको चरम बेथितिको यो दुष्चक्र अब तोडिनैपर्छ । पाँच वर्ष अघिदेखि पटक–पटक अनशन बस्दै आएका चिकित्सक गोविन्द केसीले उठाएका मागहरू चिकित्सा क्षेत्रमा छाएको यो बेथिति अन्त्यको प्रस्थानविन्दु हो । तर, सरकार र मुख्यतः दलहरूको नेतृत्वले सम्झौता कार्यान्वयनमा उदासीनता देखाएर डा. केसीलाई नवौं अनशनमा बस्न उक्साइरहेको भान पर्न थालेको छ ।
किरण नेपाल
सिन्डिकेटमाथि प्रतिबन्ध लगाऊ
खुला बजार र उदार अर्थतन्त्रको मुख्य धमनी प्रतिस्पर्धात्मक व्यवसायको धज्जी उडाउँदै संक्रमणकालीन राजनीतिको बुई चढेर सिन्डिकेटहरू सडकको ट्रयाक खुल्न नपाउँदै जन्मिसकेका हुन्छन् र राष्ट्रिय राजमार्ग तथा ठूला शहरबाट अस्वीकृत थोत्रा गाडीहरूमार्फत पहाडको कन्दरादेखि तराईका दूरदेहातसम्म मृत्युलाई ओसार्न शुरू गर्छन् । यही अवस्थाको प्रमाण हो, काभ्रेको विर्तादेउरालीदेखि पछिल्लो समय विशेषगरी पहाडी तथा ग्रामीण सडकहरूमा बढेका दुर्घटना । स्थानीय सहभागिताको नाममा तल्लो तहसम्म फैलिएको भ्रष्टाचारले राष्ट्रिय अनुगमन बेगर भए/गरेका विकास निर्माणलाई प्रविधि विसंगत र निम्न कोटिको बनाइदिएको छ । र, यसको प्रमुख शिकार सडक भएको छ, जो आफ्नो निम्नकोटिको इञ्जिनियरिङ अलाइन्मेन्टसहितको बढ्दो सञ्जालसँगै लाखौं मानिसको जीवन जोखिममा बोकिरहेको छ ।
किरण नेपाल
दक्षिणपन्थ पन्पिन नदेऊ (सम्पादकीय)
निहित स्वार्थपूर्तिका लागि हिजो सल्काइएको जातीय र क्षेत्रीयताको आगो निभिनसकेको मुलुकमा यथाशिघ्र संविधान कार्यान्वयन नभए पन्पिने भनेको यो वा त्यो नामको दक्षिणपन्थ नै हो । मधेशकेन्द्रित दलहरूलाई समेट्दै संविधानलाई अधिकतम स्वीकार्य बनाउने र संविधान कार्यान्वयनका लागि निर्धारित कार्यसूची पूरा गर्ने सरकारको प्राथमिकता हुन्थ्यो भने यतिखेर कम्तीमा सघन वार्ता र छलफल भइरहेको हुनुपर्थ्यो । विडम्बना, सरकारको पहिलो कदम दुई जना उप–प्रधानमन्त्रीलाई उत्तर र दक्षिणी छिमेकको भ्रमणमा पठाउने भएको छ । संसद्देखि सरकारसम्म, राज्य संयन्त्रदेखि बजारसम्म अराजकताको बोलवाला चल्न थालेको छ । परिणाममुखी काम गर्नुपर्ने कर्मचारीतन्त्र त्रासका कारण जागीरे मानसिकतामा खुम्चन पुगेको छ, समाजमा मौन संस्कृति बढिरहेको छ ।
किरण नेपाल
प्रधानमन्त्रीका कार्यभार
दलहरुप्रति नागरिक तहमा वितृष्णा र अविश्वास चुलिएका बेला स्वयम् दाहाल र उनको दलको राजनीतिक साख पनि अचाक्ली गिरेको छ । त्यसलाई उकास्ने अवसर पाएका दाहालले तिने नीति र गर्ने निर्णयले स्वयम् उनको, पार्टीको र एकहदसम्म मुलुककै भविष्य निर्धारण गर्नेछ ।
किरण नेपाल
संवेदनाहीनताको हद
धर्तीको चिन्ता तिनलाई हुन्छ, जो त्यहीं उभिएका हुन्छन् । सरकारबाट पार नलाग्ने ठहरपछि तिलाठीवासीले ज्यानको पर्वाह नगरी उठाएको जोखिमले दक्षिणी सीमा क्षेत्रका नेपालीमाथि काठमाडौंले राख्दै आएको खोट र पूर्वाग्रहपूर्ण दृष्टिकोण नै बदल्नुपर्ने अवस्थामा पुर्याइदिएको छ ।
Previous
6
7
8
समाचार
सन्तोष दहित
झोलुंगे पुलको पर्खाल भत्किँदा पाँच मजदूरको मृत्यु
रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको छ।
हिमालखबर
४१ पदमा उपनिर्वाचन, मतदाताको उत्साहजनक सहभागिता
स्थानीय तहमा रिक्त ४१ पदका लागि आज बिहानदेखि शुरू भएको उपचुनावमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ।
हिमालखबर
लाहिरुको अर्धशतकमा जनकपुरको विजयी शुरूआत
श्रीलंकन ब्याटर लाहिरु मिलन्थाको अर्धशतकको मद्दतमा जनकपुर बोल्टस्ले नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी शुरूआत गरेको छ।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
बर्दियामा चार अर्ब लगानीमा टायल उद्योग, आयात विस्थापित हुने
बर्दियामा चार अर्ब रुपैयाँभन्दा बढीको लगानीमा टायल उद्योग सञ्चालनमा आएको छ।
क्यासिनो माजोङलाई चौथो पटक ‘बेस्ट क्यासिनो इन साउथएशिया’ अवार्ड
सोल्टी होटल परिसरमा रहेको क्यासिनो माजोङले चौथो पटक ‘बेस्ट क्यासिनो इन साउथएशिया’ अवार्ड पाएको छ।
तेह्रथुमकी निरुले किन गराइन् हङकङमा ‘लिम्बू क्याटवाक’?
लिम्बू भाषामा ‘थाक’ भनेको हाते तान हो। हाते तानबाट बुनिएको कपडालाई ‘थाका’ भनिएको र त्यो कालान्तरमा अपभ्रंश हुँदै ‘ढाका’ भएको हुन सक्ने विश्वास गरिन्छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.