समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
दुई करोड ठगीको आरोपमा थईन्द्र रिजाल पक्राउ
वृत्तचित्रबाटै मानवीय भावना बुझ्न पाएँ : कबीर खान
नक्कली डाक्टर बीपी तिम्सिनाको फर्जी उपचार
चौधरी समूहले तिरेको कर कति हो?
नेपाल सरकारलाई फलस्तीनी जनताको पक्षमा उभिन आग्रह
वर्ष दिनसम्म बनेनन् भूकम्पमा भत्किएका घर
भूराजनीतिक भुमरीबाट कसरी निस्केला पोखरा विमानस्थल?
सरकारको ऋण २५ खर्ब नाघ्यो, जीडीपीको ४४ प्रतिशत सार्वजनिक ऋण
फेरि प्रदर्शनमा उत्रिए सहकारीपीडित
चार महीनामा नेपालले भारतलाई बिजुली बेचेर १२ अर्ब ७२ करोड कमायो
सम्पादकीय
किरण नेपाल
भारतीय उद्विग्नताको शिकार नबनौं
विवादित भूमिमा बाटो बनाएर उद्घाटन गरिनु नेपाल–भारत सम्बन्धमा देखिएको नयाँ परिदृश्य त हो नै, भारतीय संस्थापनमा हुर्कंदो उद्विग्नताको प्रतिबिम्ब पनि हो । समस्या हल गर्न उद्विग्नताको जवाफ उद्विग्नता होइन, शान्त कूटनीतिक वार्ता मात्र हुनसक्छ ।
किरण नेपाल
स्वीकार्य बन्दाबन्दी, अस्वीकार्य पेटबन्दी
महामारीसँग जुध्न बन्दाबन्दी आवश्यक छ, तर बन्दाबन्दी गरीब जनताको भोको पेट किमार्थ साटिनु हुँदैन । त्यसैले महामारीविरुद्धको लडाइँबीच उत्पन्न दुई प्रतिकूलता– व्यवस्थित आपूर्ति प्रणाली, दैनिक ज्यालादारीहरुलाई समुचित राहत सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्छ।
किरण नेपाल
घरमै बसौं, महामारीबाट बचाैं
फेरि पनि तत्कालका लागि महामारीको सबैभन्दा सहज र भरपर्दो उपचार ‘लकडाउन’ नै हो । भीषण आगलागी भइरहेका वेला थप क्षति हुन नदिन आगोले छोइनसकेका बीचका केही घर भत्काउनु परे जस्तै वैज्ञानिक प्रयत्न हो– लकडाउन।
किरण नेपाल
'कोभिड १९' महामारी विरुद्ध राष्ट्रिय एकता
तत्कालका लागि कोरोना–कहरबाट बच्नु, यसको बहुआयामिक असरबाट जोगिनु, विपतमा अरूलाई सघाउनु हाम्रो पहिलो प्राथमिकता हो। देशभित्रका अनेक वाद, विवादलाई थाती राखी सङ्कटसँग जुध्न आमजन, समुदाय र सरकार एकाकार हुनु सबैको दायित्व हो।
किरण नेपाल
महिलालाई व्यवहारमै समानता
संविधानमा लेखिए पनि वास्तविकता स्वीकार्नैपर्छ– पितृसत्ताात्मक मनोग्रन्थीबाट हुर्किएको हाम्रो शासन संरचनाले अझै पनि आफूलाई ‘दिने’ र महिलालाई ‘लिने’ हैसियतमा राखेको छ।
किरण नेपाल
अस्थिरता अस्वीकार्य
राष्ट्रिय राजनीतिमा सम्भावित सङ्कट दोहोरिन नदिन पनि आफू र आफ्नो पार्टीसँगै सिङ्गो ‘सेन्टर लेफ्ट मूभमेन्ट’ लाई नै असफल तुल्याउने प्रम ओलीको ओरालो यात्रा रोकिनैपर्छ।
किरण नेपाल
अक्षम्य अपराध, अपरिहार्य कारबाही
मन्त्री जस्तो गरिमामय पदमा आसीन बाँस्कोटाले जुनस्तरमा कमिशनको ‘बार्गेनिङ’ र लागत नै बढाउनेसम्मको प्रस्ताव गरेका छन्, त्यो भ्रष्टाचार मात्र होइन, राज्यविरुद्घको अक्षम्य अपराध हो। राज्यकोष अपचलन गर्ने दुराशयसहितको राष्ट्रघात हो।
किरण नेपाल
राजीनामा देऊ, अनुसन्धानमा सघाऊ
भर्खरै दुई वर्ष पूरा गरेको सरकारले जनताको अपेक्षा अनुसार काम नगरेको भनेर अपजस भोगिरहेका वेला नैतिकता प्रदर्शन एउटा सकारात्मक पाटो हुनसक्छ ।
किरण नेपाल
आसेपासे पूँजीवादको दुई वर्ष
राजनीतिक स्थिरताप्राप्त यो सरकारसँग झण्डै दुई तिहाइको समर्थन मात्र छैन, इतिहासमै कमजोर प्रतिपक्षी, पार्टीभित्रको अनुकूलता, भूराजनीतिक शक्ति–सन्तुलनको संयोगको दुर्लभ साथ पनि छ ।
किरण नेपाल
एमसीसी सम्झाैता: परीक्षणमा कूटनीतिक विश्वसनीयता
विद्युत् प्रसारणको गुरुयोजनामा अटाएको यो आयोजनाको प्राविधिक महत्तव र आवश्यकता नेपालको विद्युत् विकासका लागि मात्र होइन, अर्थतन्त्रको समुन्नतिसँग समेत जोडिएको छ।
किरण नेपाल
‘प्रचण्ड’ शैलीको नेकपा बैठक
नेकपाको बैठकमा देखिएको घर्षणविहीन विमर्श हाम्रो लागि चिन्ताको विषय बन्नुपर्छ। एउटा जीवन्त लोकतान्त्रिक पार्टीमा ‘मुर्दा शान्ति’ वा ‘कोलाहल’ दुवै शोभनीय हुँदैन।
किरण नेपाल
सभामुखमा अग्निप्रसादः नेकपाको ‘विचलन’, धरापमा संक्रमणकालीन न्याय
हत्या जस्तो सङ्गीन अपराधमा मुद्दा खेपिरहेका अग्निप्रसादलाई सभामुखको उम्मेद्वारका रूपमा अघि सार्नु– फौजदारी न्यायप्रणालीको हुर्मत लिनु त हुँदै हो, संक्रमणकालीन न्यायको पर्र्खाइमा रहेका द्वन्द्वकालीन मुद्दामा नेकपा असंवेदनशील भएको प्रमाण पनि हो।
किरण नेपाल
नेकपाः लोकतान्त्रिक पूँजी जोगाऊ
तीन महागुटको सन्तुलनमा रहेको नेकपामा तत्कालीन एमालेका दुई महागुटबीचको तिक्तताले हिंसाबाट शक्ति आर्जन गरेको तत्कालीन माओवादी पक्षलाई निर्णायक बनाउँदै लगेको छ।
किरण नेपाल
अस्वीकार्य अनुदारता
लोकतन्त्रको मुख्य साझेदार नागरिकको सहभागिता वा सहमति विना कानून कार्यान्वयन नहुने मात्र होइन, स्वयं लोकतन्त्र नै धराशायी बन्न पुग्छ।
किरण नेपाल
किसानको आर्तनाद सुन
गरीब र किसानका नाममा ‘समाजवादी’ राजनीति गरिरहेको दाबी गर्ने कम्युनिष्ट हुन् वा कांग्रेस, व्यवहारमा कहिल्यै गरीब र किसानमुखी भएनन्। सरकारी योजनामा किसानका लागि छुट्याइएका सुविधा शत्तिाmशाली र पहुँचवालाले नै हडप्दा किसान र गरीबी एकै सिक्काका दुई पाटा बन्न पुगे।
किरण नेपाल
भ्रमण वर्षको परीक्षा
अनेकन् योजना अघि सार्नुभन्दा सरकारका लागि २०२० लाई आधार वर्ष बनाउने अवसर छ। आगामी वर्षलाई पर्यटन पूर्वाधार वर्ष ठानी त्यसअनुरूप विभिन्न योजनामा युद्धस्तरमा काम गर्न सकिन्छ।
किरण नेपाल
किन चाहियो असंवैधानिक कानून ?
लोकतन्त्र अनुभूत गराउने अभ्यासको आलोकमा हेर्ने हो भने यो विधेयक अप्रासङ्गिक, अलोकतान्त्रिक, असंवैधानिक मात्र होइन, देशलाई अधिनायकवादतर्फ धकेल्ने उद्देश्यबाट प्रेरित देखिन्छ।
किरण नेपाल
सागमा देखिएको सामर्थ्य
जितमा क्षणिक उल्लास, आत्मप्रशंसामा मग्न हुनुभन्दा खेलाडीलाई टिकाइराख्ने वातावरण बनाइनु, खेलकुदबाटै सुनिश्चित भविष्य देख्न सक्ने अवस्था सिर्जना गराउनु आजको आवश्यकता हो।
किरण नेपाल
सामाजिक सुरक्षा कार्यक्रमकाे सन्त्रास
कमाइको झण्डै एकतिहाइ सरकारी कोषमा बुझाउँदा पनि भविष्यमा अहिले बुझाएको भन्दा खासै धेरै रकम फिर्ता नआउने यो योजनाले न श्रमिकको वर्तमान जीविका सहज बनाउँछ, न भविष्य सुरक्षित पार्छ।
किरण नेपाल
रापबाट तापको युग
बिजुली चुल्होको प्रयोग, विद्युत् खपतको आर्थिक दृष्टिकोणले मात्र नभई सामाजिक, सांस्कृतिक रूपमै नेपाली समाजलाई अर्को तहमा उकास्ने माध्यम हुन सक्छ ।
किरण नेपाल
शक्ति बाँडफाँडपछिको नेकपा
पार्टीको नेतृत्वमा हुनेले सरकार सञ्चालनमा र सरकारबाट पार्टी संरचनामा प्रभाव पार्ने कार्य भएन भने मात्र नेकपा र उसको नेतृत्वको सरकार सञ्चालन सहज हुनेछ।
किरण नेपाल
सीमा विवाद सधैंका लागि सल्टाऊ
नेपाल सरकारबाट आधिकारिक रूपमा कालापानी नेपालको भएको प्रष्ट अभिव्यक्ति प्रकट भइसकेको अवस्थामा भारतलाई ‘कोर्स करेक्सन’ गर्दै नेपालमा आफ्नो छवि सुधार गर्ने अभूतपूर्व अवसर पनि हो, यो।
किरण नेपाल
महाकविको महत्ता (सन्दर्भ : देवकाेटा जयन्ती)
कविका रूपमा देवकोटाको निर्माण कसरी भयो ? देवकोटाको साहित्यिक वैचारिकी के थियोे ? यसले समाजका लागि के कस्तो अर्थ राख्थ्यो ? उनी ‘महाकवि’ मा खुम्चिए वा फैलिए ? यसबारे जति धेरै मन्थन हुनसक्यो उति नै देवकोटामाथि न्याय हुनेछ।
किरण नेपाल
फरहदवा नरसंहारमाथिको छानबिन: दण्डहीनता अन्त्यको प्रस्थानबिन्दु
फरहदवा नरसंहार–स्वतन्त्र न्यायिक अभियोजनको मापक पनि हो । बलात्कार प्रयासमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरी अनुसन्धान अघि बढाएकोे प्रहरीले सत्ता र शक्तिको बलमा अपराधले उन्मुक्ति नपाउने उदाहरण प्रस्तुत गरेको छ । न्यायालयले पनि विश्वास जगाएको छ । त्यसैले अब भने यो वा त्यो बहानामा नरसंहारको अनुसन्धान रोकिनुहुँदैन।
किरण नेपाल
हिमाल छिचोल्ने अवसर
अहिले सुनिएजति मात्र चिनियाँ सहयोगमा सहमति हुने हो भने मात्र पनि यो नेपालमा पछिल्लो आठ दशकयता बनेका महेन्द्र राजमार्ग, कोदारी राजमार्ग, कर्णाली पुलजस्ता परियोजनाले दिलाएको आर्थिक, राजनीतिक र सामरिक महत्वभन्दा धेरै हुनेछ । किनकि यी संरचनाले मुलुकलाई अर्को हिमाली मुलुकसँग जोड्ने अपूर्व अवसर दिलाउँछ ।
किरण नेपाल
नेपाली दर्शन– नेपालको ‘सौम्य शक्ति’
लोक–जीवनमा आधारित नेपाली दर्शन नै भूराजनीतिक सौम्य शक्ति (सफ्ट पावर) पनि हुन् जसको जगमा हामी नेपाली सदियौंसम्म आत्मसम्मान सहितका नेपाली बन्न सक्छौं।
किरण नेपाल
भारतीय सहयोगका परियोजनाको समीक्षा गर
किरण नेपाल
संविधान राजनीतिक अस्त्र होइन
सन्दर्भः संविधान दिवस (३ असोज)
किरण नेपाल
शासन शैली फेर
किरण नेपाल
प्रधानमन्त्रीको स्वास्थ्यः चासो र चिन्ताको अर्थ
Previous
1
2
3
4
5
Next
समाचार
हिमालखबर
वृत्तचित्रबाटै मानवीय भावना बुझ्न पाएँ : कबीर खान
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रबाटै आफूले मानवीय भावना बुझ्न पाएको बताएका छन्।
हिमालखबर
सरकारको ऋण २५ खर्ब नाघ्यो, जीडीपीको ४४ प्रतिशत सार्वजनिक ऋण
गत असार मसान्तयता मात्रै सार्वजनिक ऋण रु. ८३ अर्ब ९५ करोड थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
हिमालखबर
फेरि प्रदर्शनमा उत्रिए सहकारीपीडित
सरकारले सहकारी समस्यालाई समाधान नगरेको भन्दै पीडितहरू फेरि प्रदर्शनमा उत्रिएका छन्।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.