अर्को जीवन बाँच्न घुम्छु
मान्छे विभिन्न प्रयोजनले घुम्छन्। म अर्को जिन्दगी बाँच्न घुम्छु। घुम्नु भनेको फरक जिन्दगी बाँच्नु हो।
१८ बुँदे माग राख्दै सिसडोलबासी आन्दोलित, २० मंसिरसम्म पूरा नभए फोहोर फाल्न नदिने
विभिन्न १८ बुँदे माग राख्दै सिसडोलबासी आन्दोलित भएका छन्। शिक्षा, स्वास्थ्य, सडक लगायत विकास निर्माण गर्नुपर्ने लगायतका १८ बुँदे माग २० मंसिरसम्म पूरा नभए फोहोर फाल्न नदिने भन्दै स्थानीयहरू आन्दोलित भएका हुन्।