बीबीसीको प्रेरणादायी महिलामा नेपालकी रुक्शना कपाली
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले प्रकाशित गरेको संसारभरका प्रेरणादायी एवं प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्शना कपाली पनि परेकी छन्।
साइँला मामाहरू कसरी ‘सम्धी बगान’ पुगे?
कमला (सुन्तला)को बगान हराएपछि हँसीमजाकमा मान्छेहरूले त्यस गाउँलाई ‘सम्धी बगान’ भन्न थालेछन्। एक घरले अर्को छिमेकी घरमा छोराछोरीको बिहेबारी गरिदिने र सम्धी-सम्धेनाको नयाँ नाता जोडिने भएकाले यस्तो नाम बस्न गएछ।