सामाजिक सञ्जालका कारण सद्भाव खलबलिन सक्ने धर्मगुरुको चिन्ता
सामाजिक सञ्जालमार्फत भ्रम फैलिँदा सामाजिक सद्भाव खलबलिन सक्ने धर्मगुरुहरूले चिन्ता जनाएका छन्।
‘अपांगता भएका व्यक्तिको राजनीतिमा सहभागिता खै?’
अपांगता भएका व्यक्तिलाई राजनीतिक तहमा उचित सहभागिता नगराएको भन्दै सरोकारवालाले गुनासो गरेका छन्।