HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाज
विभेदलाई मलजल गर्दै सामाजिक सञ्जाल समाजमा रहेको जातीय विभेदलाई अहिले सामाजिक सञ्जालले मलजल गरिरहेको एक कार्यक्रमका सहभागीले औंल्याएका छन्।
रूसमा बितेका श्रीमान्‌को शव खोजिरहेकी भद्रा भद्राले रूसमा हुने भरतका सबै साथीसँग अनुनय गर्दा पनि शव फर्काउन सकेकी छैनन्। उनलाई आफ्ना श्रीमान् कुन दिन, कस्तो अवस्थामा, के भएर बिते भन्ने पनि जानकारी छैन।