महिला अधिकारको कुरा गर्दा दलित महिलालाई पनि समेट्नुपर्नेमा जोड
दक्षिणएशियामा महिला अधिकारको कुरा गर्दा दलित महिलाको अधिकारको विषय पनि छुटाउनु नहुनेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन्।