उमेरमा परिवारले एक्ल्याउँछ, बुढ्यौलीमा राज्यले
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू युवा अवस्थामा परिवारले र बुढ्यौलीमा राज्यले एक्ल्याउने गरेको गुनासो गर्छन्।
मुस्लिम अगुवाले भाइटीका लगाएर मनाए तिहार
मुस्लिम समुदायका अगुवाले आफूले मानेका दिदीबहिनीको हातबाट भाइटीका लगाएर तिहार मानेका छन्।