बाढीपहिरोमा परी आठ जनाको मृत्यु, ६ सम्पर्कविहीन
दुई दिनदेखि लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी देशभर आठ जनाले ज्यान गुमाएका छन् भने ६ सम्पर्कविहीन छन्।
काठमाडौं उपत्यकामा भोलिदेखि जोर बिजोर यातायात चलाउन पाइने, होटल पनि खोल्न मिल्ने
काठमाडौं उपत्यकामा भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ। तर, जोर बिजोर प्रणाली लागू हुनेछ। अर्थात् जाेर गते जोर नम्बर भएका र बिजाेर गते बिजोर नम्बर भएका सवारी साधन चलाउन पाइनेछ।