HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाज
नेपाल सरकारलाई फलस्तीनी जनताको पक्षमा उभिन आग्रह नागरिक अगुवा तथा विभिन्न दलका नेताहरूले नेपाल सरकारलाई इजरायलको आक्रमणमा परेका फलस्तीनी जनताको पक्षमा उभिन आग्रह गरेका छन्।
नक्कली शरणार्थी बनाउने नेपालीको अपराधमा भूटानी राजबन्दीलाई सजाय मोटो रकम असुलेर नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएको विषयमा अनुसन्धान भइरहँदा तीन दशकभन्दा बढी जेल जीवन बिताएका भूटानी राजबन्दीहरू भने शरणार्थी परिचयपत्रकै लागि भौंतारिनुपरेको छ।