HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार टिप्पणी
बाघबारे प्रधानमन्त्री ओलीको अभिव्यक्तिकाे अन्तर्य ठूला व्यवसायीलाई फाइदा पुग्ने गरी मन्त्रीहरूले त बोल्दै आएका थिए नै, प्रधानमन्त्री ओलीले पनि बाघ र जंगल घटाउने अभिव्यक्ति दिनु वन र वन्यजन्तु संरक्षण नीतिलाई स्वार्थ समूहको अनुकूल परिवर्तन गर्न खोजिएको संकेत हो।
प्रधानमन्त्री दाहालले लिन खोजेको ‘निर्लज्ज’ जस भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि पूर्व शर्त मानिने पारदर्शिताकै विषयमा प्रश्न उठेका प्रधानमन्त्री दाहाल के सुशासनप्रति साँच्चिकै प्रतिबद्ध छन्?