HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
तनावपूर्ण खेलमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा साफ महिला च्याम्पियनशिप-२०२४ अन्तर्गत तनावपूर्ण सेमिफाइनल खेलमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ।
विपद् प्रतिरोधमा खर्च गर्न नेपालले विश्व ब्यांकसँग २० अर्ब रुपैयाँ ऋण लिने वाशिङ्टन डीसीस्थित बहुपक्षीय ऋणदाता संस्था विश्व ब्यांकले नेपाललाई विपद् प्रतिरोध तथा यस सम्बन्धी क्षमता विकास गर्न १५ करोड अमेरिकी डलर (करीब २० अर्ब रुपैयाँ) ऋण दिने भएको छ।