HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
बिजुली महसुल विवादमा लाल आयोगले के राय दियो? (पूर्ण पाठ) डेडिकेटेड फिडर तथा ट्रंकलाइन मार्फत प्रयोग गरेको बिजुलीको प्रिमियम महसुल विवाद समाधानका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरेको छ।
विदेश भ्रमण विवादले कोशीका मन्त्रीको राजीनामा विदेश भ्रमणको विषयमा विवाद उत्पन्न भएपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलावल्लभ अधिकारीले राजीनामा दिएका छन्।