HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
प्रजातन्त्र दिवस समारोहस्थलमा फोटोपत्रकारलाई प्रवेश निषेध! प्रजातन्त्र दिवस समारोहस्थलमा प्रवेश नदिइएपछि फोटोपत्रकारहरूले विरोधस्वरूप ‘क्यामेरा डाउन’ गरेका छन्।
द्रुतमार्गमा ३१ प्रतिशत मात्रै काम, जेठसम्म दुई सुरुङको ‘ब्रेक थ्रू’ गर्ने तयारी राष्ट्रिय गौरव एवं रणनीतिक महत्त्वको काठमाडौं-तराई/मधेश द्रुतमार्ग निर्माणको करीब ३१ प्रतिशत मात्रै काम सकिएको छ।