आफ्नै नेता कुटेको आरोपमा राप्रपाका सहायक महामन्त्री सहित तीन जना निलम्बित
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठलाई कुटपिट गरेको आरोपमा सहायक महामन्त्री प्रेम बलायर सहित तीन जना निलम्बनमा परेका छन्।