समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
नारीवाद बुझाउने मौलिक मन्त्र
यू-१९ विश्वकपको पहिलो खेलमा नेपाल पराजित
मौन सम्वादमा शक्तिशाली अभिव्यक्ति
पाकिस्तानका पूर्व प्रधानमन्त्री खान भ्रष्टाचार मुद्दामा दोषी ठहर, १४ वर्ष जेल
‘मनलाग्दी तरिकाले गरिरहेको विकासले अन्ततः हामीलाई नै पिर्नेछ’
दिदी, मलाई फेसबूकमा ‘वर्थ डे विस’ नगर्नू है!
विवादमा परेको रिलायन्सको आईपीओ खुलाउन अर्थ समिति सक्रिय
‘सरकारले हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्छौं’
‘एग्रो वाशिङ’ को आशंका, कृषिमा लगानी अनुसारको उत्पादन खोइ?
बन्द रहेका उद्योगलाई नयाँ ढाँचामा सञ्चालन गर्छौं : प्रधानमन्त्री ओली
समाचार
आज दोस्रो टी-२० मा प्रतिस्पर्धा गर्दै नेपाल र आयरल्यान्ड
हिमालखबर
नेपाल भ्रमणमा रहेको आयरल्यान्डको ‘ए’ टोलीसँग आज दोस्रो टी-२० क्रिकेट खेल हुँदै छ।
राहुल सांकृत्यायन, धर्मानन्द र भगवान्लालले देखेको नेपालबारे चर्चा
भारतीय इतिहासकारले नेपालका विषयमा लेखेका पुस्तकबारे सोमबार पाटनमा चर्चा गरिएको छ।
मधेशका सभामुखलाई ‘महामूर्ख’ को उपाधि
मिथिला नाट्यकला परिषद्ले प्रदान गर्ने ‘महामूर्ख’ को उपाधि मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई प्रदान गरिएको छ।
म्याच फिक्सिङमा आदिल अन्सारी सहित पाँचै जनाले पाए सफाइ
नेपाल टी-२० लिगमा म्याच फिक्सिङ गरेको आरोप लागेका क्रिकेटर आदिल अन्सारी सहित पाँच जनाले सफाइ पाएका छन्।
शिक्षा मन्त्रालयले भन्यो- सरकारी स्कूलमा कुनै पनि शुल्क नलिनू
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्ना लगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्क सम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय सरकारलाई आग्रह गरेको छ।
दुर्गा प्रसाईंलाई मेडिकल कलेज चलाउने अनुमति दिन सर्वोच्चको आदेश
झापाको बीएन्डसी अस्पताललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ।
जसपाका कार्कीले लिए राज्यमन्त्रीको शपथ
जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री बनेका छन्।
गृहमन्त्रीले सहकारी प्रकरणमा उन्मुक्ति पाउन माओेवादी नेतालाई सुन तस्करीमा जोगाएको आरोप
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा उन्मुक्ति पाउन सुन तस्करी प्रकरणमा माओवादी नेताहरूलाई जोगाएको मानव अधिकार तथा शान्ति समाजले ठहर गरेको छ।
तराई-मधेशमा आज मनाइँदै होली
तराई-मधेश क्षेत्रमा आज होली पर्व मनाइँदै छ।
अछाममा ट्र्याक्टर दुर्घटना, पाँच जनाको मृत्यु
अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
ललितपुरमा दुई जनाको हत्या, १८ जना प्रहरीको नियन्त्रणमा
ललितपुर महानगरपालिका-२६ ढोलाहिटीमा गए राति दुई जनाको हत्या भएको छ।
करेन्ट लागेर मृत्यु भएका परिवारलाई क्षतिपूर्तिको माग गरी राजमार्ग अवरुद्ध
करेन्ट लागेर मृत्यु भएका व्यक्तिको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै स्थानीय बासिन्दाले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
प्रदेश र स्थानीय सरकारलाई एक खर्ब ४८ अर्ब अनुदान उपब्ध गराउन सिफारिश
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानको रकम निर्धारण गरी सरकारलाई सिफारिश गरेको छ।
इलाममा सुहाङ र बझाङमा दमनलाई उम्मेदवार बनाउने एमालेको निर्णय
विनोद भण्डारीको नेतृत्वमा नेपाली ‘ए’ टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्ड वल्भससँगको प्रतियोगिताका लागि विनोद भण्डारीको नेतृत्वमा नेपाली ‘ए’ टोली घोषणा गरेको छ।
रङ खेलेर धूमधामसँग मनाइँदै होली
हिमालखबर
देशको पहाडी भेगमा आज उल्लासपूर्वक होली पर्व मनाइँदै छ।
४४ वर्षपछि भेटियो दुर्लभ बगाले बगेडी चरा
संसारकै दुर्लभ तथा संकटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भेटिएको छ।
एमाले प्रवेश गरेको केही बेरमै मन्त्री
स्वतन्त्र रूपमा निर्वाचित प्रमोद जयसवाल नेकपा (एमाले) प्रवेश गरेको केही बेरमै मन्त्री बनेका छन्।
बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा दुई जनाको मृत्यु
दाङमा करेन्ट लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
एमालेबाट मधेश सरकारमा चार मन्त्री थपिए
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिबार मन्त्रिपरिषद् विस्तार गरेका छन्।
एभरेस्ट भलिबल क्लबले जित्यो उपाधि
साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गर्दै एभरेस्ट क्लबले आठौं आरबीबी एनभीए महिला भलिबल च्याम्पियनशिपको उपाधि जितेको छ।
रूसमा कन्सर्ट हलमा आक्रमण, ६० जनाको मृत्यु
रूसको राजधानी मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दूकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाभन्दा बढीको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।
निर्माण शुरू भएको सात वर्षपछि पुलको डिजाइन परिवर्तन
ठेक्का लागेर निर्माण शुरू गरिएको सात वर्षपछि खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाट मोटरेबल पुलको डिजाइन परिवर्तन गरिएको छ।
चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते
बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
पश्चिमी प्रणालीले वर्षा, कस्तो छ तीन दिनको मौसम?
नेपालमा दुई वटा मौसमी प्रणाली सक्रिय हुँदा देशका विभिन्न भागमा आंशिक वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
केजरीवाल पक्राउ प्रकरण : मोदीद्वारा विपक्षी नेतामाथि सन् २०१४ देखि प्रयोग हुँदै आएकै हतियार प्रयोग
मदिरा घोटाला प्रकरणमा वित्तीय अपराधको आरोप लगाउँदै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेपछि भारतीय राजनीतिमा लोकतन्त्रको सुनिश्चिततालाई लिएर पुनः बहस शुरू भएको छ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारका नाममा कायम
चाँदबाघ रेजिडेन्सी रहेको बाँसबारी छाला जुत्ता कारखानाको जग्गा फेरि सरकारका नाममा कायम गरिएको छ।
महाराजगन्ज नर्सिङ क्याम्पसमा तालाबन्दी, पठनपाठन ठप्प
एउटा विषय पढाउने भनेर भर्ना गरी अर्कै विषय पढाएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले महाराजगन्ज नर्सिङ क्याम्पसमा तालाबन्दी गरेका छन्।
सुनकोशी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रू’ को तयारी
तराई मधेशमा वर्षैभरि सिंचाइ सुविधा पुर्याउने लक्ष्यका साथ शुरू गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङको ‘ब्रेक थ्रू’ को तयारी गरिएको छ।
माओवादी नेता कृष्णबहादुर महरा रिहा
सुन तस्करीको आरोपमा पक्राउ परेका सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा छुटेका छन्।
Previous
51
52
53
54
55
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.