समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
नारीवाद बुझाउने मौलिक मन्त्र
यू-१९ विश्वकपको पहिलो खेलमा नेपाल पराजित
मौन सम्वादमा शक्तिशाली अभिव्यक्ति
पाकिस्तानका पूर्व प्रधानमन्त्री खान भ्रष्टाचार मुद्दामा दोषी ठहर, १४ वर्ष जेल
‘मनलाग्दी तरिकाले गरिरहेको विकासले अन्ततः हामीलाई नै पिर्नेछ’
दिदी, मलाई फेसबूकमा ‘वर्थ डे विस’ नगर्नू है!
विवादमा परेको रिलायन्सको आईपीओ खुलाउन अर्थ समिति सक्रिय
‘सरकारले हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्छौं’
‘एग्रो वाशिङ’ को आशंका, कृषिमा लगानी अनुसारको उत्पादन खोइ?
बन्द रहेका उद्योगलाई नयाँ ढाँचामा सञ्चालन गर्छौं : प्रधानमन्त्री ओली
समाचार
अन्तिम पाँच ओभरमा ६ विकेट गएपछि नेपाल पराजित
हिमालखबर
अन्तिम पाँच ओभरमा ६ विकेट गुमेपछि नेपाल आयरल्यान्ड वुल्भ्ससँगको खेलमा २१ रनले पराजित भएको छ।
प्यालेस्टिनी स्वास्थ्य संरचनामाथिको हमलाको विरोधमा इजरायली दूतावास अगाडि प्रदर्शन (तस्वीरहरू)
इजरायलले गाजामा गरिरहेको प्यालेस्टिनी नागरिकको हत्याको विरोधमा काठमाडौंमा इजरायली दूतावास अगाडि प्रदर्शन गरिएको छ।
बागमतीमा मुख्यमन्त्रीले चैत १९ मा विश्वासको मत लिने
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने भएका छन्।
दुर्गा प्रसाईंलाई अर्धस्वचालित हतियार राख्ने लाइसेन्स दिएकोबारे छानबिन गर्न समिति गठन
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हतियार राख्न इजाजत दिएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।
डढेलोमा जलेर घाइते भएकी महिलाको मृत्यु
डढेलोमा जलेर गम्भीर घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
आइतबारदेखि मौसम सुधार हुने पूर्वानुमान
केही दिनयता हल्का वर्षा सहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
बागमतीमा शैलेन्द्रमान बज्राचार्यले लिए मन्त्रीको शपथ
बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रमान बज्राचार्य मन्त्री बनेका छन्।
बागमतीमा आलोपालो मुख्यमन्त्री हुने चार दलबीच सहमति
बागमती प्रदेश सरकारलाई टिकाउन सत्तारूढ गठबन्धनले हाम्रो नेपाली पार्टीसँग पाँचबुँदे सहमति गरेको छ।
इलाममा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम-२ को उपनिर्वाचिनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा
राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्।
सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीले पाए जिम्मेवारी
सुदूरपश्चिम सरकारमा विना विभागीयको भूमिकामा रहेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई मन्त्रीले जिम्मेवारी पाएका छन्।
भारतले नेपाललाई शर्त राखेर मात्रै दियो बिजुली किन्न अनुमति
भारतले नेपाललाई आंशिक रूपमा मात्रै बिजुली किन्ने अनुमति दिएको छ भने त्यसमा पनि शर्त राखेको छ।
परीक्षा भएको वर्ष दिनपछि फेरि उही विषयको परीक्षा लिंदै त्रिवि
स्नातक तह पहिलो वर्षका विद्यार्थीको परीक्षा भएको वर्ष दिनपछि त्रिभुवन विश्वविद्यालयले फेरि परीक्षा लिन लागेको छ।
प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ।
मुटुमा समस्या आएपछि नेता रायमाझी अस्पताल भर्ना
मुटुमा समस्या आएपछि नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन्।
शुरू भयो एसईई
सुमन नेपाली
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरू भएको छ।
मुगुमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु
गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
सत्ता गठबन्धनलाई समर्थन गर्ने नागरिक उन्मुक्तिको निर्णय
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सत्तारूढ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ।
अखिलकी नेत्री रक्षा बम पक्राउ
नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियूकी नेत्री रक्षा बम पक्राउ परेकी छन्।
मेरो विरुद्ध दिएको जाहेरी दर्ता पनि भएको छैन : गृहमन्त्री लामिछाने
गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफू विरुद्ध दिएको जाहेरी दर्ता समेत नभएको जिकिर गरेका छन्।
दुर्गा प्रसाईंका सुरक्षा गार्डलाई घर बाहिर हतियार बोक्ने अनुमति दिइएकाे छैन : गृहसचिव
मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्डलाई घर बाहिर हतियार बोक्ने अनुमति नभएको गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बताएका छन्।
भरतपुर भ्रमण गर्ने पर्यटकले बाघ हेर्न पाउने
भरतपुर भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकले अब सजिलै बाघ हेर्न पाउने भएका छन्।
एसईईमा पाँच लाख परीक्षार्थी, जापानमा पनि परीक्षा केन्द्र
माध्यमिक शिक्षा परीक्षा (एसईई)को सबै तयारी पूरा भएको छ भने यस वर्ष जापानमा पनि परीक्षा केन्द्र राखिएको छ।
सुनकोशीमा बगेका दुई बालबालिका मृत भेटिए
होली खेलेर सुनकोशीमा नुहाउने क्रममा बगेका त्रियुगा नगरपालिका-१४, साउनेका तीन बालबालिकामध्ये दुई जना मृत भेटिएका छन्।
उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादी निर्णय
नेकपा (माओवादी केन्द्र)ले आउँदो वैशाखमा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ।
बहराइनसँग लगातार दोस्रो हार
फिफा विश्वकप तथा एएफसी एशियन कप छनोटको दोस्रो चरण अन्तर्गत गएराति सम्पन्न बहराइन विरुद्धको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ।
बीएन्डसी मेडिकल कलेजबारे सर्वोच्चको फैसलाप्रति डा. केसीको आपत्ति
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले झापाको बीएन्डसी मेडिकल कलेजलाई सञ्चालनको अनुमति दिन सर्वोच्च अदालतले दिएको आदेशप्रति आपत्ति जनाएका छन्।
ढोलाहिटी घटना : मदिरा र आवेग हत्याको मूल कारण
अधिक मदिरा सेवन गरेका युवाहरू खाजा खान रेस्टुराँमा भेट भएका वेला सामान्य विवादकै कारण दुई जनाको हत्या भएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी चौबीसै घन्टा सीमा गस्तीमा
सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत ‘सीमा पैदल गस्ती परिचालन सम्बन्धी अवधारणापत्र, २०८०’ लागू गरेको छ।
यूएईमा नेपाली युवा अलपत्र पार्ने मेनपावरलाई कारबाही गर्न दूतावासबाट पत्राचार
यूएईस्थित नेपाली दूतावासले वैदेशिक रोजगारीमा पठाई युवालाई अलपत्र पार्ने मेनपावरलाई कारबाहीका लागि सिफारिश गरेको छ।
Previous
50
51
52
53
54
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.