HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
सहकारीबारे संसदीय छानबिन गर्न कांग्रेसले देखाएका पाँच कारण गृहमन्त्री रवि लामिछाने सहित सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन गर्न किन आवश्यक छ भन्ने विषयमा नेपाली कांग्रेसले पाँच कारण देखाएको छ।
कर्णालीका मुख्यमन्त्रीले चैत २० मा विश्वासको मत लिने कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले चैत २० मा प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।