देशका ४१ प्रतिशत वडामा बाढी र ३४ प्रतिशतमा पहिरोको उच्च जोखिम
देशका ४१ प्रतिशत वडा बाढीको उच्च जोखिममा रहेको नयाँ अध्ययनले देखाएको छ।
हर्क साम्पाङको विरोधमा उत्रिए कोकाहा खोला क्षेत्रका बासिन्दा
खानेपानीको पाइप बिछ्याउन श्रमदान गर्ने टोली सहित कोकाहा खोला पुगेका धरानका मेयर हर्क साम्पाङको स्थानीय बासिन्दाले विरोध गरेका छन्।