तीन वर्षमा चार हजार नेपाली श्रमिकको विदेशमा मृत्यु
गत तीन वर्षमा वैदेशिक रोजगारीमा गएका चार हजार ३५ नेपालीले विदेशमा ज्यान गुमाएका छन्।
सहकारी ठगी छानबिनको सहमति कांग्रेसद्वारा अनुमोदन
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि गरिएको सहमति अनुमोदन गरेको छ भने अब संसदीय छानबिन समिति गठन हुने भएको छ।