HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
असार २८ मा विश्वासको मत लिन लागेका प्रधानमन्त्रीको पक्षमा कति मत छ? प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्।
एमालेले समर्थन फिर्ता लियो, प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ भने अब प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासकाे मत लिनुपर्नेछ।