HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
नेपाललाई २३ वर्षमा झन्डै दुई खर्ब सहयोग गरेको यूएसएडको दाबी संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (यूएसएड)ले नेपाललाई पछिल्लो २३ वर्षमा झन्डै दुई खर्ब रुपैयाँ सहयोग गरेको जनाएको छ।
मन्त्रिमण्डलमा संवैधानिक व्यवस्था अनुसार महिला प्रतिनिधित्व भएन : महिला आयोग राष्ट्रिय महिला आयोगले मन्त्रिपरिषद्‌मा जम्मा नौ प्रतिशत महिला हुनु संविधानमा व्यवस्था गरिएको समावेशी सिद्धान्त अनुरूप नभएको ठहर गरेको छ।