छानबिन प्रतिवेदनको निष्कर्ष: सडक खन्दा गरिएको लापरवाहीले सिमलताल दुर्घटना
सिमलताल दुर्घटनाको मूल कारण लापरवाहीपूर्वक खनिएका ग्रामीण सडक रहेको गृह मन्त्रालयको छानबिन कार्यदलको निष्कर्ष छ।
धरान खानेपानी बोर्डका अध्यक्ष साम्पाङको कार्यकक्षमा तालाबन्दी
खानेपानीको महसूल अत्यधिक बढाएपछि धरानका बासिन्दा र राजनीतिक दलका नेता तथा कार्यकर्ताले खानेपानी व्यवस्थापन बोर्डको कार्यालयमा आइतबार तालाबन्दी गरेका छन्।