द्वन्द्वकालमा यातना दिने सैनिकलाई कारबाही गर्न आयोगको पत्राचार
सशस्त्र द्वन्द्वको वेला माओवादीको आरोपमा सर्वसाधारणलाई यातना दिने, कुटपिट र लुटपाट गर्ने नेपाली सेनाका अधिकृतलाई कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ।