HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
एभरेस्ट र बसेरा होटललाई तीन–तीन लाख जरिवाना वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नयाँ बानेश्वरस्थित होटल एभरेस्ट र बबरमहलमा रहेको होटल बसेरालाई तीन–तीन लाख रुपैयाँ जरिवाना गरेको छ।
बाढीपहिरोमा ४९ जनाको ज्यान गयो, ४० सम्पर्कविहीन बाढीपहिरोमा परेर देशभर ४९ जनाको ज्यान गएको छ भने ४० जना हराइरहेका छन्।