HimalKhabar.com :: A Complete Nepali Political News Portal
दशैं साहित्य
छब्बीस कोठीकी चन्द्रमा (कथा) चन्द्रमाको असर्फी जडित आभामा पूरै धर्ती मानौं बेहोशीमा डुबेको छ र त्यही आभामा कोठीको बरन्डामा चलमलाइरहेको छ अर्को एक जोडी आकृति।
पाल्पाका ऐतिहासिक सराएँ सामन्त युगमा राजपूतानामा राजपूतले दशैं उत्सवलाई विजययात्राका रूपमा मनाउँथे। उनीहरूले ‘ज्येष्ठ सुदी दशमी’ र ‘आश्विन शुक्ल दशमी’ गरी वर्षमा दुई पटक दशैं मान्थे। पछि, वर्षको दुई पल्ट दशैं मनाउने प्रचलन भारतवर्षभरि चल्यो।