HimalKhabar.com :: A Complete Nepali Political News Portal
दशैं साहित्य
मणिमुकुन्द सेनको कोट बलि दिइने नेपाली मठमन्दिर धेरै छन्। तर मन्दिरकै चोकभित्र दिगमिग लाग्ने रगतका टाटा र पत्र मैले गोरखाको मनकामना, तनहुँको छिम्केश्वरी, साँखुको बज्रयोगिनी, फर्पिङको दक्षिणकाली, बाराको गढीमाई, पर्साको माईस्थान कतै पनि देखेको थिइनँ।
इन्द्रेनीका यी रंग कैयन् निराला प्राणीको विविध रंगको सप्तरंगी घोलबाट धरान जीवन्त बनेको थियो। ती रंगका छिर्का मेरो जीवनमा पनि परेको छ। त्यसैले इन्द्रेनीको त्यही रंग खोज्दै म घरीघरी पुरानो धरानमा फर्किरहन्छु स्मृतिको तरेलीमा।