HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
संघीयताको खर्च धान्न जनतामा भार राजस्वको दर र क्षेत्राधिकारको विवाद समाधान गर्ने संयन्त्र नबनाई अघि बढ्दा संघीयताले जनतामाथि करको अनियन्त्रित भार थपेको छ ।
कमजोर नियमनले बीमामा जोखिम विस्तारित बीमा क्षेत्रलाई सुपरीवेक्षण र नियमन गर्न पर्याप्त क्षमता नहुँदा जोखिम बढ्दो छ ।