HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
बिर्सन नमिल्ने द्वन्द्वका घाउ १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा भएका अपराधका घटनालाई ओझेलमा पर्न नदिन र पीडितलाई न्याय दिलाउन राजधानीमा कला प्रदर्शनी गरिएको छ ।
सम्बोधन नभएको बाल यौन जिज्ञासा स्वाभाविक यौन जिज्ञासा र मनोविज्ञानलाई अभिभावक, शिक्षक, समाज र नीतिगत संरचनाले सम्बोधन नगर्दा बालबालिकाहरू मानसिक प्रताडना र कानूनी सजायको शिकार भइरहेका छन् ।