HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
पोखराबाट काठमाडौं जोड्ने सडकको कन्तविजोग (तस्वीर कथा) राजधानी काठमाडौंका सडकका खाल्डाखुल्डी र धुँवा-धुलो चर्चा हुने गर्छ। तर, मुलुकका अन्य सडक र राजमार्गहरूको हालत पनि त्यसभन्दा फरक छैन। त्यसको एउटा उदाहरण हो, पृथ्वी राजमार्गको दमौली-पोखरा खण्ड।
सार्वजनिक यातायातमा ‘सेफ्टी पिन’को सुरक्षा, महिलामाथि दुर्व्यवहार गर्ने ३६३ कारबाहीमा गएको १५ महीनामा काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक बसभित्र महिलामाथि दुर्व्यवहार गर्ने ३६३ जना कारबाहीमा परेका छन्।