HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
विपत्‌माथिको खेलबाड वर्षेनि दर्जनौं नागरिकको ज्यान गइरहेको र अर्बाैंको सम्पत्ति नोक्सान भइरहेको आगलागीको विपत् नियन्त्रणका लागि राज्यका कुनै पनि निकाय संवेदनशील देखिएका छैनन्।
ताल जोगाउन प्राधिकरण सीमसार जोगाउन गण्डकी सरकारले नेपालमै पहिलो पटक ताल प्राधिकरण गठन गर्दैछ। प्राधिकरणको मोडालिटी कस्तो हुने भनेर विज्ञहरूसँग छलफल भइरहेको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वातावरण तथा वनमन्त्री विकास लम्साल बताउँछन्।