HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
मर्यादापालकका दुःख ऐन बनेको ११ वर्ष बितिसक्दा पनि संसद्को गरिमा र मर्यादा कायम गर्ने मर्यादापालकको खटनपटन संसद् सचिवालयले ‘काज र करार’ बाटै चलाइरहेको छ।
घरघरै स्वास्थ्यकर्मी ‘होम केयर’ सेवाका कारण एकातिर शहरी ज्येष्ठ नागरिकहरूले स्याहार पाउन सकेका छन् भने अर्कोतिर नेपालको स्वास्थ्य सेवा क्षेत्रमा नयाँ उद्यम फस्टाउँदो छ।